FAQs Complain Problems

समाचार

ग्यालरी

मिति: 02/10/2023 - 14:27
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

कोभिड-19 संक्रमणको महामारीबाट विश्वनै संकटमा रहेको हालको अवस्थामा आज october 15 विश्व हात धुने दिवसको अझ धेरै सान्दर्भिकता बढेको छ । कोरोना भाईरस तथा अन्य विभिन्न रोगहरुबाट वच्न नियमित रुपमा सवैले हात धुने वानी वसालौं । आजको दिनबाट नियमित र स्वास्थ्य मापदण्डअनुसार हात हुने वानीलाई अझ धेरै अनिवार्य गरौं ।

मिति: 10/15/2020 - 11:22
, ,